FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

वडा नम्बर. ७

वडा अध्यक्ष- रामचन्द्र रोकाया

काईके गाउँपालिका अन्तर्गत पर्ने यो वार्ड हो l साबिक को लावन गाविस को वार्ड न ८ र बनठाडाको उरुटोल र धारापानी सहित वार्ड न ९ लावन लाई मिलाई वार्ड न ७ को स्थापना भयको हो l हाल यस वार्ड को वार्ड अध्यक्ष रामचन्न्द्र रोकाया रहनु भय को छ l वार्ड नम्बर ७ को कार्यालय धारापानी मा रहेको छ l

वडा नम्बर. ६

वडा अध्यक्ष - नरेन्द्र रोकाया

काईके गाउँपालिका अन्तर्गत पर्ने यो छैटौ वार्ड हो l साबिक को लावन ६ र ७ वार्ड मिलि यस ६ नम्बर वार्ड को स्थापना भयको हो l हाल यस वार्ड को वार्ड अध्यक्ष नरेन्द्र रोकाया रहनु भय को छ l वार्ड नम्बर ६ को कार्यालय बनठाडा  रहेको छ l

वडा नम्बर. ५

वडा अध्यक्ष - राजु रोकाया

वडाको विस्तृत परिचय

काईके गाउँपालिका अन्तर्गत पर्ने यो पाँचौ वडा हो l साबिक को लावन १, २, ३, ४  र ५  वडा मिलि यस ५ नम्बर वडा को स्थापना भयको हो l हाल यस वडाको वडा अध्यक्ष श्री राजु रोकाया हुनुहुन्छ । वडा नम्बर ५ को कार्यालय बैजिबारामा रहेको छ l खानी, खानी गुम्बा, छोरीटारा, बैजिबारा र ब्यासी आदि गाउँहरु मिलि वडा नम्बर ५ बनेको छ । वडा नम्बर ५ मा बसोबास गर्ने मानिसको जम्मा जनसंख्या ८६४ जस्मा महिलाको संख्या ४६७ छ भने पुरुषको संख्या ३९७ छ ।

     साक्षरता दरः ३० प्रतिशत

Pages

//