FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

करार सेवा सम्झौता सम्बन्धि अत्यन्त जरुरी सूचना ।

२०८० साउन १ देखि २०८१ असार मसान्त सम्म करार म्याद थप गर्ने निर्णय भएकोले स्वय उपस्थित भई सम्झौताका लागि निवेदन समयमै दिनुहुन अनुरोध।

गाउँ सभामा उपस्तिथि हुने सम्वन्धमा ।

मिति २०८०/०३/१२ गते विहान ११ बजे हुने गाउँ सभामा हजुरहरुको उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछु।

भुक्तानी सम्वन्धमा ।

२०८०/०३/२० गते भित्र सबैले आ-आफ्नो कार्य सम्पन्न गरी भुक्तानी प्रक्रिया पुर्याई आर्थिक प्रशासन शाखामा पेश गरी भुक्तानी लिनहुन हार्दिक अनुरोध छ। 

भुक्तानी सम्वन्धमा ।

२०८०/०३/२० गते भित्र सबैले आ-आफ्नो कार्य सम्पन्न गरी भुक्तानी प्रक्रिया पुर्याई आर्थिक प्रशासन शाखामा पेश गरी भुक्तानी लिनहुन हार्दिक अनुरोध छ। 

लक्ष्मी उखेडा

Image: 
ईमेल: 
laxmiukheda0599@gmail.com
फोन: 
९८६४३४०५९९
Section: 
प्राविधिक शाखा

Pages

//