काईके गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्यताका साथ मिति २०८०/०३/०२ गते सम्पन्न गरिएको छ।
मिति २०८०/०३/१२ गते विहान ११ बजे हुने गाउँ सभामा हजुरहरुको उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछु।
२०८०/०३/२० गते भित्र सबैले आ-आफ्नो कार्य सम्पन्न गरी भुक्तानी प्रक्रिया पुर्याई आर्थिक प्रशासन शाखामा पेश गरी भुक्तानी लिनहुन हार्दिक अनुरोध छ।