FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

संगिता योगी

Image: 
ईमेल: 
sangitayogi366@gmail.com
फोन: 
9766208039
Section: 
वडा कार्यालय

प्रकाश कुमार सिजापती

Image: 
ईमेल: 
purbadharkaike@gmail.com
फोन: 
9858366443
Section: 
प्राविधिक शाखा

काईके गाउँपालिकाको नागरिक वडापत्र

नागरिक बडापत्रले सार्वजनिक सेवालाई छिटो, छरितो, विश्वसनीय,पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्दछ। देशमा सुशासन कायम गर्ने सन्दर्भमा सुशासन ‌(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले नागरिक बडापत्रलाई पनि कार्यसञ्चालनको एउटा आधार बनाएको छ। सार्वजनिक सेवालाई जनमैत्री बनाउन प्रत्येक सार्वजनिक निकायले नागरिक बडापत्र जारी गर्नु पर्ने व्यवस्था गरेको छ। नागरिक बडापत्रमा सार्वजनिक निकायले सार्वजनिक सेवासँग सम्बन्धित शाखा र पदाधिकारीको नाम, काम सम्पन्न गर्न लाग्ने समयावधी र शुल्क, गुनासो सुन्ने पदाधिकारी र उजुरी गर्ने तरीका तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था राखिएको हुन्छ।

भुक्तानिको लागि आवश्यक कागजात सम्वन्धमा

सम्झौता बमोजिमको काम समयमै सम्पन्न गर्ने र भुक्तानि लिन आउदा अनिवार्य रुपमा पत्रमा भए बमोजिमका कागजात लिएर आउने सम्बन्धमा ।

श्री सम्पूर्ण निर्माण व्यवसायीहरु र उपभोक्ता समितिहरु ।

कृषि एम्बुलेन्स खरिद सम्बन्धी प्रस्ताव आव्हानको सूचना

क्याटलग सपिङ विधिबाट सवारी (कृषि एम्बुलेन्स) साधन खरिद सम्बन्धी प्रस्ताव आव्हानको सूचना

प्रकाशित मिति २०८०।१२।१६

LISA र FRA को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा

आर्थिक वर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA: Local Government Institutional Capacity Self-Assessment) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA: Fiduciary Risk Assessment) को तपसिल बमोजिमको मुल्याङ्कित नतिजा  प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ

अनलाईन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छेद)

काईके गाउँपालिकामा आ.व. २०७९।०८० देखिनै वडा नम्वर १ देकि ७ सम्मको घटना दर्ताहरु अनलाईनको माध्यम बाट सरु भईसकेकोले सबै अर्थात आफुलाई प्रविधीमा जानकारी भएका कोहि 

कसैले घरमै बसेर पनि सूचना फारम भर्न सक्नुहुन्छ, सो को लागि   यहा किलिक गर्नुहोस   तेसपछी घटना दर्ताको online portal खुल्छ र घटना दर्ताको लागि यहाँ थिच्नुहोस् (Click here to register)"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् सो भरिएको फारमको register number लगेर वडामा सम्पर्क गर्नुहुन अनुरोध। 

साथै घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको डकुमेन्टमा क्लिक गर्नुहोस |

Pages