FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

काईके गाउँपालिकाको शिक्षा निति २०८०

शिक्षा युवा तथा खेल्कुद शाखा काईके गाउँपालिका द्वारा  शिक्षा क्षेत्रको आकस्मिक योजना, शिक्षा निति र गाउँपालिकाको बाल संरक्षण निति २०८० बनाईएको छ।

कमल वि.क.

Image: 
ईमेल: 
12345kamalbk@gmail.com
फोन: 
९८५८०३६७७०
Section: 
प्राविधिक शाखा

संगिता योगी

Image: 
ईमेल: 
sangitayogi366@gmail.com
फोन: 
९७६६२०८०३९
Section: 
वडा कार्यालय

प्रकाश कुमार सिजापती

Image: 
ईमेल: 
purbadharkaike@gmail.com
फोन: 
9858366443
Section: 
प्राविधिक शाखा

काईके गाउँपालिकाको नागरिक वडापत्र

नागरिक बडापत्रले सार्वजनिक सेवालाई छिटो, छरितो, विश्वसनीय,पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्दछ। देशमा सुशासन कायम गर्ने सन्दर्भमा सुशासन ‌(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले नागरिक बडापत्रलाई पनि कार्यसञ्चालनको एउटा आधार बनाएको छ। सार्वजनिक सेवालाई जनमैत्री बनाउन प्रत्येक सार्वजनिक निकायले नागरिक बडापत्र जारी गर्नु पर्ने व्यवस्था गरेको छ। नागरिक बडापत्रमा सार्वजनिक निकायले सार्वजनिक सेवासँग सम्बन्धित शाखा र पदाधिकारीको नाम, काम सम्पन्न गर्न लाग्ने समयावधी र शुल्क, गुनासो सुन्ने पदाधिकारी र उजुरी गर्ने तरीका तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था राखिएको हुन्छ।

भुक्तानिको लागि आवश्यक कागजात सम्वन्धमा

सम्झौता बमोजिमको काम समयमै सम्पन्न गर्ने र भुक्तानि लिन आउदा अनिवार्य रुपमा पत्रमा भए बमोजिमका कागजात लिएर आउने सम्बन्धमा ।

श्री सम्पूर्ण निर्माण व्यवसायीहरु र उपभोक्ता समितिहरु ।

Pages

//