FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

सम्बन्धित सबैमा जानकारी गरिएको बारे ।

प्रस्तुत विषयमा यस दुनै देखि काइके गाउँपालिका हुदै उपर डोल्पा तथा यस काइके गाउँपालिका भित्र यात्रा गर्ने साथै शे फोक्सुन्डो गाउँपालिकाको शे सुम्धोमा हरेक १२ वर्षमा मनाईने ६७ औं १२ बर्षे शेली डुग्ड्रा(शे) मेला दर्शन गर्न,घुम्न र सहभागि हुन पाल्नुहुने आन्तरिक तथा वाह्य पर्यटकहरुमा यस काइके गाउँपालि

सम्पत्ति विवरण बुझाउने सम्बन्धमा

प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र अनिवार्य रुपमा सम्पत्ति विवरण भरी पठाउने व्यवस्था भए बमोजिम यसै सूचना साथ संलग्न फाराम भरी तोकिएको समय भित्र.

ई. शक्तिराज गिरी

Image: 
ईमेल: 
shaktigiri1234@gmail.com
फोन: 
९८४४८९०७०७
Section: 
प्राविधिक शाखा

समानीकरण अनुदानमध्य मन्त्रिपरिषदको मिति २०८१ असार १० गतेको बैठकले ९३ प्रतिशत रकम फुकुवा गर्ने निर्णय गरेको छ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्तरुपमा गरेको अथक पहलकदमी र समन्वयको प्रतिफल चालु आब मा संघीय सरकारबाट स्थानीय सरकारमा निकासा हुनुपर्ने स्वीकृत समानीकरण अनुदानमध्ये मन्त्रिपरिषदको मिति २०८१ असार १० गतेको बैठकले ९३ प्रतिशत रकम फुकुवा गर्ने निर्णय गरेको जानकारी प्राप्

काईके गाउँपालिकाको आ.व.२०८१/०८२ को निति तथा कार्यक्रम ।

यस काईके गाउँपालिका डोल्पाको आर्थिक वर्ष २०८१/०८२ मा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कुल बजेट रु ४० करोड २८ लाख ५३ हजार ५५२ विनियोजन गरी गाउँ सभाबाट पारित भएको छ, साथै चालू तर्फ रु २३ करोड ७९ लाख ५३ हजार ५५२ अर्थात ५९.०६ प्रतिशत तथा पूजिगत तर्फ रु १६ करोड ४९ लाख अर्थात ४०.९४ प्रतिशत विनियोजन गरी १४ औ गाउँ सभा सभ्य भव्य सौहार्द रुपमा सम्पन्न गरियो।

मिति: २०८१/०३/१०

हाार्दिक श्रदाञ्‍जली

दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदाञ्‍जली। साथै यस दुखद् घडीमा शोकाकुल घरपरिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।
अंगद कुमार राना
गाउँपालिका अघ्यक्ष
एंव
काईके गाउँपालिका परिवार

Pages

//